पोखरामा कृष्ण थापाभन्दा धनराज आचार्य ३ हजार ४३९ मतले अगाडि
उपमेयरमा एमालेले कांग्रेसलाई उछिन्यो

कास्की - पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत-समाजवादीका धनराज आचार्यले अग्रता कायम राखेका छन् । शनिबार बिहान ८० हजार १५४ मत गणना हुँदा आचार्यले ३२ हजार ४८० मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले २९ हजार ४१ मत प्राप्त गरेका छन् । आचार्यले ३ हजार ४ सय ३९ मतले अग्रता कायम गरेका छन् ।
उपमेयरमा एमाले अगाडि छ । एमालेका मञ्जुदेवी गुरुङ्ग ३३ हजार २२१ मतका साथ अग्र स्थानमा छिन् । उनलाई कांग्रेसका कोपिला रानाभाटले ३२ हजार ९५९ मतका साथ पछ्याइरहेकी छिन् । रानाभाट गुरुऽभन्दा २६२ मतले पछाडि छिन् ।
२ लाख ७ हजार ७ सय१२ मतदाता रहेको पोखरामा १ लाख ४३ हजार २ सय २६ मत सखेको थियो । अब ५२ हजार ४४२ मत गन्न बाँकी छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया