विराटनगरमा कांग्रेसका कोइराला मेयर र एमालेकी शिल्पा उपमेयर

काठमाडौं–विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका उनी ३० हजार १ सय ७० मत ल्याउँदै महानगरको मेयर पदमा विजयी बने ।
शनिबार बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कोइरालाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारलाई पराजित गरेका हुन् । नागेशले एमालेका उम्मेदवार सागरकुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थापाले २१ हजार ४ सय ५५ मत पाए ।
त्यसैगरी, उपमेयरमा एमालेकी शिल्पा निरौला कार्की विजयी भइन् । २५ हजार ६ सय ८० मत ल्याउँदै प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अमरेन्द्र यादवलाई उछिनिन् । यादवले १४ हजार २ सय १९ मत पाए ।

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

‘आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिनुपर्ने’

प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट

धुलिखेल अस्पताल ट्रमालाई जापानले ५७ करोड ३० लाख येन अनुदान दिने

उपेन्द्र यादवले भने, ‘भुमी सबन्धी बिधेयकको बिरोध रहन्छ'

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन : प्रधानमन्त्री ओली

प्रतिक्रिया