भरतपुरमा रेनुको ३२०५ अग्रता कायमै

चितवन - भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छिन् । ५९ हजार ९१७ मतगणना हुँदा उनले २२ हजार ९८ मत ल्याएकी छन् ।
एमालेका उम्मेदवार विजय सुवेदीले १९ हजार ३९३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ३ सय ७९ मत पाएका छन् । दाहाल सुवेदी भन्दा ३ हजार २ सय ५ मत अग्रता लिएकी छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २४ हजार ८५४ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १५ हजार ३०१ मत पाएकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया