पवित्रा बनिन् बिर्तामोडको पहिलो महिला मेयर

काठमाडौँ- नेकपा एमालेबाट उम्मेदवार बनेकी पवित्रा महतारा झापा बिर्तामोड नगरपालिकाको पहिलो महिला मेयर बनेकी छिन् । १६ हजार ५२० मत ल्याउँदै उनी निर्वाचित भएकी हुन् । महताराले अघिल्लो कार्यकालकी उपमेयरको रूपमा बिताइसकेकी छिन् । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका भोजराज सिटौलाले भने १२ हजार ७६२ मत ल्याएका छन् ।
त्यस्तै, उपमेयरमा पनि एमालेकै नगेन्द्र संग्रौला निर्वाचित भएका छन् । उनले १५ हजार ५ सय ८६ मत पाएका छन् भने उनका प्रतिस्पर्धी चन्द्रप्रसाद कडरियाले भने ८ हजार ४५१ मत पाएका छन् ।

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ : प्रचण्ड

कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : नेता सिटौला

नेतृत्व नसच्चिए देश दुर्घटना नजिक : गोपीबहादुर सार्की

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्नः ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारम…

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

सकियो नेपाल फिनटेक फेस्टिवलः नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र …
यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक

प्रतिक्रिया