झापाको बुद्धशान्ति गाउँपालिकामा अध्यक्षमा कांग्रेस उपाध्यक्षमा एमाले विजयी

काठमाडौँ– झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मनोज प्रसाईं विजयी भएका छन् । उनी ११ हजार ४०३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेकी उम्मेदवार मीरा भूर्तेलले ८ हजार ३०२ मत पाएकी छिन् ।
त्यस्तै, उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार भवानीप्रसाद खतिवडा विजयी भएका छन् । खतिवडाले ८ हजार ७४ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी माओवादीका खड्गबहादुर तिम्सिनाले भने ५ हजार २१६ ल्याएका छिन् ।

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया