भरतपुरमा रेनुको मतान्तर घट्यो

चितवन - भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालको मतान्तर घटेको छ । ५५ हजार ६८० मतगणना हुँदा उनले ३ हजार २६७ मतान्तर कायम गरेकी छन् । यसअघि बिहानसम्म ३३ सय ४० को मतान्तर थियो ।
गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले २१ हजार ८५ मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १७ हजार ८१८ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २६ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २३ हजार ४८७ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १४ हजार १४४ मत पाएकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया