शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

यस्तो आयो काठमाडौँ महानगरको पछिल्लो मत अपडेट

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । शाहले लौरो चिन्हबाट शाहले २६६०१ मत ल्याएका छन् ।

एमालेका केशव स्थापितले १४३८६मत पाएका छन् । शाह र स्थापितको मतान्तर १२२१५ रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १३४०१ मत प्राप्त गरेकी छिन् । हाल मत गणना जारी छ ।