इलामको देउमाईमा एमाले विजयी

काठमाडौं–इलामको देउमाई नगरपालिकामा मेयर र उपमेयर दुवै पद एमालेले जितेको छ । मेयर पदमा एमालेका सूर्य प्रसाद पोख्रेल ८ हजार ६ सय ९५ विजयी भएका छन् । उनका प्रतिस्पर्धी होम प्रसाद दुलालले ७ हजार ६ सय २२ मत ल्याएका छन् ।
उपमेयरमा पनि एमालेकी पवीमाया राई निर्वाचित भएकी छिन् । उनले ८ हजार ५ सय ६३ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी माओवादीका रामकुमार राईले ५ हजार ७ सय ६५ मत मात्रै पाए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया