बर्दिबास नगरपालिकाको मेयर र उपमेयर दुवैमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

काठमाडौं –महाेत्तरीकाे बर्दिबास नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले अग्रता लिएका छन् ।
हालसम्मका मतगणनामा मेयर पदमा प्रहलादकुमार क्षेत्रीले १० हजार ६३ मत ल्याएर अग्र स्थानमा छन् भने उनका प्रतिस्पर्धी नेकपा माओवादीका राजु खड्काले ६ हजार १ सय ११ मत ल्याएका छन् ।
उपमेयरमा तारा देवीले ६ हजार ९ सय ५० मत ल्याएर अग्र स्थानमा छिन् । माओवादीकी कृष्णमाया गौतामले ५ हजार ९ सय १६ मत ल्याएर तार देवीलाई पछ्याइ रहेकी छिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया