क्लासिक टेक ल्यायो ३ महिनाका लागि २२५ एमबीपीएस इन्टरनेट ३३ सयमा

काठमाडौँ- इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालमा सबैभन्दा कम दरमा नयाँ प्याकेज ल्याएको छ । कम्पनीको टाक्एन २२५ एमबीपीएस नामक योजना सार्वजनिक गरेको हो। प्याकेज अन्तर्गत इन्टरनेट फाइभ जी डुअल ब्यान्ड राउटर सहितको ३ महिनाको लागि मात्र ३३०० (भ्याट सहित ३ हजार ७ सय २९) र डुअल ब्यान्ड राउटर चाहिएमा १ हजार धरौटी लाग्ने कम्पनीले जनाएको छ।
नयाँ प्रयोगकर्ताहरूका लागि रजिस्ट्रेसन शुल्क र फाइबर शुल्क समेत मिनाहा गरिएको कम्पनीले जनाएको छ। क्लासिक टेकले यो सबैभन्दा कम मूल्यमा सबैभन्दा छिटो गति भएको दाबी गरेको छ। डुअल ब्यान्ड राउटरसँगको २ सय २५ एमबीपीएस स्पीडले प्रयोगकर्तालाई उत्कृष्ट गति र कम पिङ पाउने कम्पनीको दावी छ।यसबाट गेमर, अनलाइन क्लास, लाइभ स्ट्रिमर र भिडियो कलिङका प्रयोगकर्ता लाभान्वित हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया