इटहरी उपमहानगरमा कांग्रेसका पौडेलको अग्रता कायमै

काठमाडौं–सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयर पदमा कांग्रेसका हेम कर्ण पौडेलले फराकिलो अग्रता बनाएका छन् । उनले एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बालाई २ हजार ९ सय २५ मतले पछाडि छाडेका छन् । कांग्रेसका उम्मेदवार पौडेलले १९ हजार २ सय ६४ मत ल्याउँदा एमालेका सुब्बाले १६ हजार ३ सय ३९ मत ल्याएका छन् ।
उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरीले अगाडि छिन् । उनले १८ हजार ९ सय ९५ मत ल्याउँदा एकीकृत समाजवादीका केशवकुमार विष्टले ११ हजार १ सय १४ मत ल्याएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया