भरतपुर-९ को वडाध्यक्षमा नेकपा एसका कँडेल विजयी

चितवन- भरतपुर महानगरको ९ को वडाअध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार यमलाल कँडेल विजयी भएका छन । विजयी कँडेलले एमालेका लिलाबल्लभ भुसाललाई पराजित गरी हजार ९ सय ६८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी भुसालले १४०६ मत मात्रै प्राप्त गरे ।
भरतपुर १ देखि ९ नम्बर वडासम्म मतगणना हुँदा नेकपा एसका दुई वटा वडामा उम्मेदवार विजयी भएका छन् । भरतपुरमा २९ वडा रहेका छन ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया