वीरगञ्जमा सिंहले अग्रता फराकिलो बनाउँदै, एमालेका सरावगी ८ हजार बढी मतले पछाडि

काठमाडौं–वीरगञ्ज महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार जसपाका राजेशमान सिंह ८ हजार ३ सय ४५ मतले एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा अगाडि छन् । जसपाका सिंहले १७ हजार २ मत ल्याउदा सरावगीले ८ हजार ६ सय ५७ मत मात्रै ल्याएका छन् ।
यस्तै राप्रपाका गिरीश गिरीले ७ सय ७९ मत मात्रै प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका इम्तियाज आलमले १२ हजार १ सय ४८ मत ल्याएर अग्र स्थानमा छन् । उनलाई पछ्याएका लोसपाका उम्मेदवार पुरुषेत्तमलाल झाले २४ सय ८१ मत मात्रै पाएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया