विराटनगरमा नागेशको फराकिलो अग्रता, एमालेका थापाभन्दा ४ हजार बढी मतले अगाडि

विराटनगर – विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले अग्रता फराकिलो बनाइरहेका छन् । ५९ हजार ८ सय ३० मत गन्दा कोइरालाले १९ हजार १ सय ७३ मत प्राप्त गरेका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापा १४ हजार ३ सय ३८ मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादव ६ सय १ सय ८५ ल्याएर तेस्रो स्थानमा छन् ।
उपमेयरमा भने सत्तारुढ गठबन्धनबाट उपमेयर उम्मेदवार अमरेन्द्र यादव ९ हजार ८ सय १५ मतसहित दोस्रो स्थानमा छन् । उपेन्द्र यादवका छोरासमेत रहेका यादवलाई एमालेका शिल्पा कार्की १६ हजार ७ ५२ मत पाएर अग्रस्थानमा छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया