पोखरामा दुई हजार बढी मतले कृष्णलाई पछि पार्दै अघि बढे धनराज

पोखरा- पोखरा महानगरमा हालसम्म ३९३१३ मत गणना सकिएको छ । मेयरमा गठबन्धनका धनराज आचार्यले साढे ३०० भन्दा बढी मतान्तरले लिड गरिरहेका छन् ।
आचार्यले १६४१९ मत पाउँदा एमालेका कृष्ण थापाले १४३८४ मत पाए । राप्रपाका शंकर खरालले १६२१ मत पाएका छन् ।
उपमेयरमा भने एमालेले अग्रता कायम राखेको छ । मन्जु गुरुङले १६३९८ मत पाउँदा गठबन्धनकी कोपीला रानाभाटले १६६६५ मत पाएकी छिन् । राप्रपाकी रन्जना सेनको हालसम्म १३७५ मत आएको छ ।
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

प्रतिक्रिया