काठमाडौंमा अग्रता फराकिलो बनाउँदै बालेन, स्थापितभन्दा ८१४५ मतले अगाडि

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर फकारिलो बनाउँदै लगिरहेका छन् । दिउँसो साढे १ बजे सार्वजनिक भएको पछिल्लो परिणामअनुसार बालेनले १६ हजार ९ सय ४३ मत पाएका छन् ।
बालेनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ८ हजार ७९८ मत पाएका छन् ।
नेपाली कांग्रेसकी सिर्जना सिहंको खातामा ७ हजार ८ सय ९५ मत चढेको छ । बालेनले स्थापितभन्दा ८ हजार १ सय ४५ र सिर्जनासँग ९ हजार ४८ मतको दूरी राखेका छन् ।
अहिलेसम्म ४३ हजार ३ सय ४८ मतण भएको छ । मतगणना जारी छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया