रिभर फल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं- रिभर फल्स पावरको आइपीओका लागि आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार गत वैशाख २८ गते बिक्री खुला भएको आइपीओमा मागभन्दा करिव ७ गुणा आवेदन परेको छ । १०० रुपैयाँ अंकित दरले २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुलाएको हो।
जसमध्ये कम्पनीले ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई र एक लाख ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्तामा आज बैंकिङ समय सम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयरमा लागि आवेदन दिन सकिनेछ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया