जनकपुरधाममा स्वतन्त्र उम्मेदवार १८७० मतले अघि

धनुषा – धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारको फराकिलो मन्तान्तर कायमै रहेको छ । स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडीले ३९५६ मत प्राप्त गरेका छन् ।
यता नेकपा एमालेका उम्मेदवार शिव शंकर साहले उनले पछ्याइरहेका छन् । शिव शंकरले २०८६ मत प्राप्त गरेका छन् । शिव शंकर भन्दा मनोज १८७० मतले अघि छन् ।
तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार मनोज चौधरीले ११२६ मत पाएका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार किशोरी साह ३९६२ मत सहित शीर्ष स्थानमा रहेका छन् । एमालेकी रुणादेवी झाले २२२५ मत पाएकी छन् भने स्वतन्त्र उम्मेदवार निर्मल कुमार चौधरीले १४२५ मत पाएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया