भक्तपुरको चाँगुनारायणमा मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

काठमाडौँ–भक्तपुरको चाँगुनारायण नगरपालिकामा मेयर पद कांग्रेसले र उपमेयर पद एमालेले जितेको छ । मेयर पदमा कांग्रेसका जीवन खत्री विजयी भएका छन् । उनले ९ हजार ५ सय ५० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेकी विना बास्तोलाले ९ हजार १ सय ६० मत ल्याइन् ।
उपमेयरमा भने एमालेका रमेश बुढाथोकी विजयी भएका हुन् । उनले ११ हजार १ सय ७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसकी सुभद्रा काफ्लेले ८ हजार ९ सय ३६ मत ल्याइन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया