भरतपुरमा एक हजार बढी मतान्तरले रेनुको अग्रता

चितवन - भरतपुर महानगरमा माओवादीका मेयर उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २५ हजार ३ सय ५८ मत गणना हुँदा दाहालले ९ हजार ११ मत ल्याएकी छन् ।
उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ७ हजार ८ सय ९२ मत ल्याएका छन् । उनी दाहालभन्दा १ हजार १ सय १९ मतले पछाडि छन् ।
अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार १ सय १२ मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १० हजार ७ सय ७४ मत ल्याउँदा राप्रपाका हिमला गुरुङले ६ हजार ४ सय ५४ मत ल्याएकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया