बर्जर पेन्टस्ले ल्यायो 'बर्जर उपहारको वर्षा २०७९' योजना

काठमाडौँ- बर्जर पेन्टस्ले ग्राहक लक्षित नयाँ उपहार योजना सार्वजनिक गरेको छ। जेठ १ गतेदेखि सुरु हुनेगरी बर्जर पेन्टस्ले ‘बर्जर उपहारको वर्षा’ योजना ल्याएको हो । यस योजना अन्तर्गत ७५ हजार बराबरको बर्जर पेन्टस्ले कुनै पनि इमल्सन उत्पादनहरु खरिदमा ग्राहकहरुले स्योर सट पुरस्कार जित्ने सक्नेछन् ।
योजनाअन्तर्गत लक्की ड्र मार्फत एक भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप रोयल एनफिल्डको बुलेट जित्न सक्ने कम्पनीले जनाएको छ। अन्य उपहारमा सीजी ४३ इन्च टिभी, सामसुङ ७.५ केजी टप लोडिङ वासिङ मेसिन, भिडियोकन १९० लिटर फ्रिज र सीजीको भ्याकुम क्लिनर रहेको छ ।
यो योजना बर्जरको वेदरकोट लंग लाइफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट च्याम्प, वेदरकोट एन्टी-डस्ट, वेदरकोट स्मुथ, वालमस्ता, वालमस्ता लाइट एक्सटेरियर इमल्सन तथा इन्टेरियर इमल्सनतर्फ सिल्क ब्रिथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लीन फ्रेस, इजी क्लीन परिवार, बाईसन इमल्सन परिवार र बाईसन लाईट इमल्सनमा लागू हुनेछ

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_uzduxJ34C2_ctthovwqqua4vqpjgstbqbyurhzjmq43fnl6c6jdge0zo1tamhbb8qurkuft.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया