युगाण्डाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
काठमाडौँ –युगाण्डाविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाली महिला टिमले पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा युगाण्डाले टस जितेर नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको हो ।
यस अघि पहिलो खेलमा सोमबार पाहुना टोली युगाण्डाले नेपाललाई १२ रनले पराजित गर्दै सिरिजमा सुखद सुरुवात गरेको थियो । पहिलो जितसँगै युगाण्डाले सिरिजमा १-० को अग्रता समेत बनाएको छ ।
यता पहिलो खेलमा पराजय भोगेको नेपालले आजको खेल जित्दै सिरिजलाई बराबरीमा ल्याउन चाहन्छ । पहिलो खेलमा नेपाली बलरहरुले राम्रो प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा नेपाल पराजित भएको थियो ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया