इस्तानबुल- टर्कीको इस्तानबुलमा मे दिवसको प्रदर्शन रोक्नका लागि प्रहरीले बिहीबार ४०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । शहरका अधिकारीहरूले मेट्रो, बस र डुङ्गा सेवाहरू बन्द गरे र शहरको मध्य तक्सिम स्क्वायरमा विरोध…