पोखरा- चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मलको सिनेप्लेक्सको हल खचाखच भरिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित सरकारका मन्त्री, नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासहित अन्य दलका नेता तथ…