कहिलेकाहीँ हाँसो लुकाउनुपर्छ, कहिलेकाहीँ आँसु । तर कहिल्यै हार मान्नु हुँदैन । यो मेरो कथा हो-त्रिशुल बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धकको रूपमा मैले भोगेको संकट र त्यसलाई जितेर आत्मसम्मान जोगाएको अनुभव । यो …