शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

राजु गैह्रे

असार

शहरमा धान दिवसको उत्सव चलेको छ गाउँमा थाकेका कृषकको काँध गलेको छ मल नपाएर हातपाउ र मुटु दुवै जलेको छ। देशका राष्ट्रपतिलाई चटकको रहर छ मजदुर किसानलाई  सास्ती र कहर छ गरीबहरु खोज्दैछ कुन कुनामा …