शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

रेजिना पाण्डेय

मनोसामाजिक अपाङ्गता र समाजको पालनासम्बन्धी विद्यमान कानून

नेपालको संविधान,२०७२ ले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हकलाई, समानताको हक र सामाजिक न्यायको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ ।  अपाङ्गता भएका व्यक्तिहरूले अन्य मानिसहरूले जस्तै यस प्रावधा…