शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

यादव देवकोटा

जनतालाई निराशै निराशा, प्रचण्डहरूलाई फलिफापै फलिफाप

गरिब झन्झन् निर्बल भएका छन् । सहिद परिवारको कन्तबिजोग छ । घाइते-ठुटो शरीर दुखेर निदाउनसमेत सकिरहेका छैनन् । बेपत्ताका परिवारजनले आफन्तको स्थिति थाहासम्म नपाई १५ वर्ष बितेको छ । नयाँ संसार बनाउने सपनाको पछि कुदा…