दोलखाको बिगु गाउँपालिका-८ थामीचाँगुमा रिपोर्टिङको क्रममा पुगेको थिएँ । बिहान ८ बजेतिर गाउँ छिरेँ । बास बसेको नजिकै घरमा पुगेको थिएँ । हामी तीन जना (केदार शिवाकोटी, लक्ष्मण थामी र म) आआफ्नै ढंगले रिपोर्टिङम…