परदेशको जीवन विचित्रको हुन्छ । अर्लामको आवाजसँगै उठ् । अनुहार पनि राम्रोसँग धुन नपाई हतारहतार केही खाऊ र काममा जाऊँ । थकाइ नमानी हप्ताभरि उही कम्पनीको ड्रेस लगाएर रातदिन नभनी काममा जोतिनु पर्ने बाध्यता । कोठाम…