सेवा र व्यवसाय फरक कुरा हुन । सेवा परोपकारी भावनाका साथ गरिन्छ । सेवा निशर्त हुन्छ तर विरोधाभासपूर्ण व्यवसाय शसर्त लेनदेन हो जहाँ दुई स्वार्थ को तादंयता मा कुनै निष्कर्ष प्राप्त हुन्छ । कुनै पनि गैरकानुनी एबम् अनैत…