शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

आचार्य दयानिधि

सुजाताको खीर र सिद्धार्थको बुद्धत्व

तपस्वी सुमेध अतिपौराणिकताबाट सुरु गरौँ प्रसङ्ग । चार असङ्ख्य एक लाख कल्प पहिलाको कुरा । अमरावती नगरमा बस्थे कुनै ब्राह्मण । सुमेध उनको नाम । तीन वेदमा पारङ्गत थिए उनी । शरीर, संसार र सम्पत्तीको अनित्यबोध भएछ अचा…