आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

सरु कँडेल

सपुत, तिमीलाई यस्तो झुर चेतना कसले भर्दियो ?

सकम्बरी कानको झुम्काना तिम्लाई कल्ले किन्दियो  नाकमा बुलाकी तिम्लाई कल्ले किन्दियो  पाउमा लाको पाउजु  हातमा लाको चुरा  तिम्लाई कल्ले किन्दियो फूलमया  तिम्लाई कल्ले किन्दियो  …