मेरा बडा बडा बाजेको पालातिर होला नेपाली सेना मारेर नेपाल कब्जा गर्न मुगल सेना मीर कासीमको नेतृत्वमा, बृटिस सेना पहिलो पटक क्याप्टेन जर्ज किनलकको नेतृत्वमा, चिनियाँ सेना जनरल फु–क्वाङ वाङको नेतृत्वमा अनि…