नागरिकले लोकतान्त्रिक स्वतन्त्रता र अधिकार नपाई देशले उन्नति गर्न सक्दैन भनी लडाइँमा होमिएका व्यक्तित्व हुन्, रामचन्द्र पौडेल । उनले प्रारम्भिक जीवनमै बहुदलका निम्ति विद्यार्थी आन्दोलन र झण्डा उठाएका हुन् । लोकतन्त्रका लागि…