त्यस दिन, सबेरै आँखा खुल्नासाथ जादुई भाँडो खोलेर हेर्दा त्यहाँ प्राप्त थियो एउटा सूचना; जसमा लेखिएको थियो, ‘आज अन्तर्राष्ट्रिय शिक्षा दिवस ।’ मैले औपचारिक शिक्षा सुरु गरेको गन्दै जाँदा सत्र वर्ष कटिसकेक…