आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

नरेशबाबु श्रेष्ठ

बाँकेमा किन फैलियो दादुरा ? नियन्त्रण र रोकथाममा के गरियो ?

दादुरा एक संक्रामक रोग हो  जुन मिजल्स भाइरसको कारणले गर्दा हुन्छ। यो भाइरस प्यारा म्याक्सो समूह अन्तर्गत पर्दछ। यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भए पनि ५ वर्ष मुनिका बालबालिकामा विशेष देखिन्छ, र निक…