आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

सन्तोष सिग्देल

एक सातामा दुईवटा ठूला साइवर आक्रमण, सरकार किन उदासिन ?

गत हप्ता नेपालमा साइवर सुरक्षासम्बन्धित दुई घटना भए। पहिलो घटनामा नेपाल प्रहरीको आन्तरिक सञ्चार प्रणाली ह्याक भएर संगठनभित्रको आन्तरिक सञ्चारसम्बन्धी ठूलो परिमाणको डेटा डार्क वेबमा उपलब्ध रहेको समाचार बाहिरियो। ह्याक…