प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसको संसदीय भूमिकाका सन्दर्भमा अनेक थरी व्याख्याहरू भएका छन् । वैधानिक रूपमा मुख्य विपक्षी दलको मान्यता गुमाउँछ भन्ने व्याख्या भएको छ । कांग्रेस इतरको राजनीतिक शक्तिहरू…