उहिले एउटा डाकु, रत्नाकर चाखलाग्दो पाराले कविमा रूपान्तर भएको थियो, वाल्मिकी । अहिले यता नेपालमा आस्थाको राजनीति गर्ने कवि, शिक्षक र नेताहरू घिनलाग्दो पाराले ‘डाकु’मा कायाकल्प भए । हिजो यहाँ जजसको…