सामाजिक विकास र सांस्कृतिक पृष्ठभूमिलाई पर सारेर देशको राजनीतिलाई बुझ्नु हुँदैन। समाजको संरचना र सांस्कृतिक मूल्य मान्यताले निर्माण गरेको मनोविज्ञानले नै मानिसका राज्य र राजनीतिलाई हेर्ने अवधारणा निर्माण गर्दछन् …