बेलायती प्रसिद्ध राजनीतिक अर्थशास्त्री जोन स्टुअर्ट मिलले भनेका छन्, 'जतिञ्जेल मैदानमा कुनै दुश्मन हुँदैन, गुरु र शिष्य दुवै आफ्नो कक्षमा सुत्न जान्छन् ।' विरोधीहरूले मानिसलाई आफ्ना सीमितताबारे सतर्क र सचेत गर…