सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

"अतीत"अशोक दवाडी

कविता जस्तै लाग्ने कविता

माया के को थियो ? माटोको ? बाआमाको ? घर परिवारको ? हैन, हैन, दिनदिनै उदाउँदो घामसँगै हुर्किदै फेरि डुब्न लाग्ने बेलाको घामको जस्तै भोलि हुन्छ भन्ने सपनाको ? अँ, साँच्चै धुम्म परेको साँझमा…