आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

केदार कोइराला

यसरी गुमाउँदै छ निजामती सेवाले जनविश्वास

नेपालको सार्वजनिक प्रशासनको विगतलाई हेर्ने हो भने आदिकवि भानुभक्त आचार्यले 'भोलि-भोलि हुँदैमा सब घर बिती गो बक्सियोस् आज झोली' भन्ने एक हरफको अभिव्यक्तिबाटै तत्कालीन प्रशासनको हविगत छर्लङ्ग बनाईदिएका थिए ।…