मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

दीपेन्द्र झा

रेशम चौधरीलाई आममाफी दिन सर्वोच्‍चको निर्देशन र नजीर नै बाधक

कुनै बेला रेशमको वकिलको हैसियतले मैले उनको मुद्दा सर्वोच्च अदालतमा थुनाको पुनरावलोकन वहस गरेको  थिएँ ।  उनको फाइल र प्रमाणहरुलाई शुक्ष्म ढंगले अध्ययन गर्ने मौका पाएको छु । संयोगले अहिले निर्वाचनमा प…