बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

प्रवीण यादव

नेपाल अब यस्तो होस्

प्राचीन नेपाल ऋषिमुनिको देश भनी जगत् प्रसिद्ध नै छ । रामायण काल होस् अथवा महाभारत काल सबै परिवेशमा नेपाल एक साधकका भूमिका निर्वाह गरेकै छ । ऋषिमुनिको घर भएको कारणले गर्दा हिन्दु धर्मग्रन्थको थालनी पनि यही भूमिम…