आज २१ मार्च, ५८ औं अन्तर्राष्ट्रिय रंगभेद उन्मूलन दिवस संसार भर मानवीय समानता र सामाजिक न्यायका लागि मनाइँदैछ । नेपालमा पनि लामो समयदेखि सामाजिक न्याय र स्वतन्त्रताका लागि २१ मार्चलाई जातीय विभेद तथा रंगभेद उन्मू…