बिहार विधानसभा निर्वाचनमा यसपटक अनौठो संयोग देखापरेको छ । त्यो के भने लालुप्रसाद यादव बिहार निर्वाचनको केन्द्रमा छैनन् । ७२ वर्षे यादव पछिल्लो समय जेलमा छन् । अर्का पाका नेता राम विलास पासवानको भर्खरै निधन भयो ।…