नेपालमा समलिङ्गी विवाहको स्पष्ट कानुन नभए पनि सर्वोच्च अदालतको आदेशसँगै यसले कानुनी मान्यता पाएको छ । २०८० असाढ १२ गते सर्वोच्चले नेपालको संविधानको धारा १२ मा लैङ्गिक पहिचानसहितको नेपालको नागरिकता पाउने व्यवस्थ…