हामीले कसैको जीवनमा केही न केही सकारात्मक प्रभाव पार्न सक्छौं । कहिले काहीँ असन्तुष्ट पनि हुन सकिन्छ । दुःख त हुन्छ । थकित पनि भइन्छ । प्रत्येक दिन दर्जनौं बिरामीहरूको हँसिलो अनुहार देख्न पाउँदा काम गर्ने ऊर्…